राजेश विद्रोहीले गरे संविधानको विरोध

राजेश विद्रोहीले गरे संविधानको विरोध

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले नेपालीको संविधानलाई खुलेर विरोध गरेका छन् । अफ्ना फेस्बुक ट्विटरमा देशको संविधान मन नपरेकोले राज्यको पुनर्संरचना र संविधान पुनरलेखनको विकल्प नरहेको वताएका छन् ।

उनले फेस्बुक ट्विटरमा लेखेका छन्,´मलाई देशको संविधान मन परेको छैन्, पुरानै संविधानलाई संशोधन गरेर समाजका शोषक वर्गले फेरि पनि मुलुक कब्जा गरेर उत्पीडित वर्गलाई नरसंहार गरिरहेको छ । यसर्थ संविधान पुनरलेखन र राज्य पुनर्संरचनाको विकल्प छैन् ।`